माओवादी नेता रायमाझी नै संविधान संशोधनको विपक्षमा

काठमाडौं– माओवादी नेता टोपबहादुर रायमाझी नै संविधान संशोधनको विपक्षमा उभिएका छन् ।

पोलिटव्यूरो वैठकमा संविधान संशोधनको विषयमा नेता नेता टोपबहादुर रायमाझीले फरक मत राखेका छन् । संशोधन प्रस्तावमा ५ नम्वर प्रदेश टुक्राउने विषय आएपछि नेता रायमाझीले फरक मत राखेका हुन् ।

प्रदेश टुक्र्याउने माग मधेसी जनताको नभएको उनले बताए ।