चन्द्रबहादुरका दु:ख, कमाएको पैसा लिएर श्रीमती पोइल गएपछि….


वैदेशिक रोजगारीको पीडा हर नेपाली युवामा छ । परिवार, साथीभाइ र देश छाडेर जानु नै छ, जाँदा घरबाटै पछि लाग्ने दलालको दु:खको त कुरै नगरौं ।

कमाएको पैसा आफ्नै जीवनसंगिनीबाट फुर्मासी गरिन्छ । त्यतिमात्र होइन कतिपयले त सम्पत्तिमात्र होइन, फर्कंदा श्रीमती नै अर्कैको भएको खबर सुन्न बाध्य छन् ।

गुल्मीका २० वर्षीय चन्द्रबहादुर विश्वकर्माको हालत पनि उस्तै छ । सानैमा पिता गुमाएका चन्द्रबहादुरले विदेशमा कमाएको पैसा लिएर श्रीमती पोइल गइन् । सुनौं ओझेलका खबर प्रेम सुनारकासाथ ।