अस्ट्रेलियामा एक हजार नेपाली विद्यार्थी बिचल्ली (भिडियो )

अस्ट्रेलियामा उच्च अध्ययनमा आएका करिब एक हजार नेपाली विद्यार्थी कलेजको खारेजीसँगै अलमलमा परेपछि काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट्स अस्ट्रेलिया(सीसा)ले बुधबार बेलुकी एक कार्यक्रमको आयोजना गर्दै समस्याको समाधान र कानुनी बाटोको विषयमा विद्यार्थीहरूसँग छलफल प्रारम्भ गरेको छ।

हेर्नुहोस लण्डन नेपाल न्युज डट कम का लागि अस्ट्रेलियाका सम्बाददाता तक्दिर् अधीकारीले तयार पारेको स्थलगत भिडियो रिपोर्ट :

https://www.facebook.com/londonnepalnews/videos/1960002440764764/?t=0

Leave a Reply

Your email address will not be published. Required fields are marked *