कतै तपाईंसंगै पो लभ पर्छ कि ? लोक गायिका सुशिला गौतम [भिडियो सहित]

लण्डन । चर्चित लोक दोहोरी गायिका, गुल्मी शान्तिपुरकी ‘सुशिला गौतम’ आफ्नो सुमधुर स्वर पस्केर’ चर्चाको शिखरमा पुगे संगै लन्डन नेपाल न्युज डटकमका लागि नया प्रस्तुतीमा मार्मिक गीत,पञ्चैवाजा ‘माईतीको माया , प्रदेशीलाई :

हेर्नुहोस भिडियो:

https://youtu.be/4kcQzRSNAb0