लन्डन ।
गायक शिव परियारको “नभेटी नभेटी” बोलको एउटा नयाँ म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएकोछ,। हिजोआज मायाँ बस्नलाई भेटघाट हुनै पर्छ भन्ने छैन, भेटघाट नभई नै माया बस्न पुगेकोछ, मुटु साटिन पुगेकोछ, सात समुन्द्र पारि बाट दिल जोडिन पुगेकोछ ।
स्वेता मैनालीको शब्द रहेको यस गीतलाई गायक शिव परियारले स्वर तथा संगीत दिएकाछन् । यस म्युजिक भिडियोमा निरन्जन र स्वस्तिमाले अभिनय गरेकाछन ।






