वेलायतमा नेपाली म्यूजिक भिडियो सार्वजनिक

लन्डन ,

वेलायतमा आफ्नो चलचित्र “वीर बिक्रम” प्रिमियरको क्रममा नायक दयाहाङ राई र मिलन चाम्सले संयुक्त रुपमा गायक नवराज घलेको नयाँ गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरका छन् । जसको छायांकन, सम्पादन र निर्देशनहरेक भिडियोमा केही न केही फरकपन दिन चाहने स्थापित सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका छन्13115452_1889683487925280_1809729127_n[1]