संयोजकमा पन्त र सदस्य सचिबमा यूकेबाट सिमखडा

simkhada

लण्डन । एनआरएनले उपाध्यक्ष कुमार पन्तको अध्यक्षतामा परोपकार तथा मानवीय सहायता समिति गठन गरेको छ ।

समितिको सदस्य सचिबमा बेलायतबाट रामशरण सिमखडा रहेको जारी विज्ञप्तिमा जनाएकाे छ । समितिको सहअध्यक्षमा हरिबोल भण्डारी (अमेरिका), बाला घिमिरे (अमेरिका), सोम सापकोटा (डेनमार्क) र क्षेत्रीय संयोजकहरुमा एसिया प्यासिफिक क्षेत्रमा कपिल थापा, अमेरिकामा कृष्ण लामिछाने, मध्यपूर्वमा आरके शर्मा, अफ्रिकामा सुनिल कार्की, युरोपमा एकराज गिरी रहेका छनभने समितिको सल्लाहकारमा शेष घले, उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने र रामप्रताप थापा रहेका छन् ।

यसैगरी सदस्यहरुमा अष्ट्रेलियाबाट डिला खरेल, अभिमान सिंह बस्नेत, अच्युत अधिकारी, नविन मैनाली, प्रताप राना, बहराइनमा जेपी सापकोटा, बेल्जियमबाट अनुजा प्रधान, चीनबाट राजन जमरकटेल, डेनमार्कबाट उदय गौतम, जर्मनीबाट रामजीवी पन्त, कमला दाहाल, विनय गुरुङ, हंगकंगबाट जेएन ज्ञवाली, नेदरल्याण्डसबाट मनोहरि शर्मा, इजराइलबाट भगवती बस्नेत, जापानबाट महेश श्रेष्ठ, कोरियबाट केपी सिटौला, रुद्र शर्मा र विनोद कुँवर, कतारबाट बद्रि पाण्डे, साउदीबाट राजु शायद, स्पेनबाट मुक्त गुरुङ र दिपक खरेल, स्वीटजरल्याण्डबाट हीराबल गुरुङर डा. विनय श्रेष्ठ, युकेबाट संगीता मरहठ्ठा, जीव बेल्बासे, चन्द्र गुरुङ, एभरेष्ट गौतम, कृष्ण तिमिल्सना,टुका क्षेत्री, अमेरिकाटबा अर्जुन देवकोटा, राजन त्रिपाठी, टुंगा शेर्पा, गौरी जोशी, रामकान्त खरेल, अमृत सापकोटा, घन दवाडी र सुनिल महर्जन रहेका छन् ।

यस समिति एनअारएनमा निकै महत्वपूर्ण मानिन्छ । यसअघि अध्यक्ष शेष घलेले साे समिति अाफैँले राखेका थिए

simkhada1 simkhada2 simkhada3