सनी लियोनको ‘वन नाइट स्टेन्ड’ को ट्रेलर सार्वजनिक

फिल्म ‘मस्तीजादे’ पछि सनी लियोनको अर्को फिल्म ‘वन नाइट स्टेन्ड’ को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्म ‘वन नाइट स्टेन्ड ‘मार्फत सनी लियोन फेरि एक पटक आफ्नो ग्ल्यामर र बोल्ड प्रस्तुतिमा देखिदै छिन् ।

जेसमिन डिसुजाद्वारा निर्देशित यो फिल्म अप्रिल २२ मा रिलिज हुँदैछ ।

भिडियो :