बार्सिलोना घटनामा जे देखीयो (भिडियो)

भोला लामिछाने ,

बार्सिलोना

बिहीबार अपरान्ह बार्सिलोनाको पर्यटकीय तथा ब्यापारीक क्षेत्र कातालुनिया नजिक ला राम्ब्ला मा बाटोमा हिंडीरहेका मानिसहरुमाथि एउटा भ्यान लगेर जोताइँदा कम्तीमा १३ जनाको ज्यान गएको र ५० बढी घाईते भएको कातालुनिया प्रान्तका गृहमन्त्रीले जनाएका छन्।

प्रहरीले हमलामा प्रयोग गरिएको भ्यान भाडामा लिने पुरुषको तस्वीर पनि सार्वजनिक गरेका छन्। ति ब्यक्ति मोरक्कोमा जन्मिएका द्रिस उकाबीर भएको बताईन्छ। हमलाको चौतर्फी निन्दा गरिएको छ।

घटनाका प्रत्यक्षदर्शी एक नेपाली रामु चालिसेले खिचेको भिडियो)

https://www.facebook.com/londonnepalnews/videos/1362987887153069/