खुमबहादुरलाई पछि पार्दै शेखरको अग्रता कायमै

shekhar koiralaकाठमाडौं- नेपाली कांग्रेसको २५ सिटका लागि भएको केन्द्रीय खुला केन्द्रीय सदस्यको २७ सय ५० मत गणना हुँदा डा शेखर कोइरालाले अग्रता कायमै राखेका छन् । उनले १६१५ मत पाएका छन् । उनीपछि खुमबहादुर खड्काले १६०८ र प्रकाशमान सिंहले १५७५ मत पाएका छन् । २७ सय ५० गणना भएपछि आजको गणना रोकिएको छ ।

१) डा. शेखर कोइराला (१६१५)
२) खुमबहादुर खड्का (१६०८)
३) प्रकाशमान सिंह (१५७५)
४) केबी गुरुङ (१५४७)
५) प्रदीप पौडेल (१५०६)
६) प्रदीप गिरी (१५०२)
७) धनराज गुरुङ (१४९८)
८) रमेश लेखक (१४७९)
९) बालकृष्ण खाँड (१४७४)
१०) पूर्णबहादुर खड्का (१४७७)
११) महेश आचार्य (१४६५)
१२) बलबहादुर केसी (१४६३)
१३) विमलेन्द्र निधि (१४५४)
१४) रामशरण महत (१४२४)
१५) सुजाता कोइराला (१४१६)
१६) विश्वप्रकाश शर्मा (१४१३)
१७) शंकर भण्डारी (१३५४)
१८) एनपी साउद (१३४३)
१९) बद्रि पाण्डे (१३१९)
२०) गोपालमान श्रेष्ठ (१३०८)
२१) ज्ञानेन्द्रबहादुर कार्की (१३००)
२२) चन्द्र भण्डारी (१२९५)
२३) प्रकाशशरण महत (१२९२)
२४) नारायण खड्का (१२७९)
२५) मीनेन्द्र रिजाल (१२६१)