पाल्पा, पौष २५ । राजनीतिक दलहरु संविधानका अन्र्तवस्तुमा सहमति जुटाउन असफल भइरहेको बेला सर्वसाधारणमा भने संविधानप्रतिको चासो झनै बढेको छ ।
अबको १३ दिनमा संविधान निर्माण आउला कि नआउला भन्ने अन्यौलताबीच पाल्पाली जनतामा आक्रोश बढेको छ । यद्यपी उनीहरुले माघ ८ गते नै संविधान निर्माण गर्न खबरदारी जारी राखेका छन्
। एक रिपोर्ट …






