धनकुटा, पौष २५ । संबिधान सभाको खारेजी तथा सर्बपक्षिय गोलमेच सम्मेलनको माग राख्दै नेकपा–माओवादीेले गरेको बन्दका कारण पुर्वाञ्चलको जनजिवन प्रभावित बनको छ ।
पूर्वमा यातायातका साधन चलेका छैनन । यसले यात्रुहरुलाई सास्ती परेको छ । बजार, शैक्षिक संस्था तथा उद्योग कलकारखानामा पनि बन्दको आंशिक प्रभाव परेको छ |
नेकपा–माओवादीद्धार आज पूर्वाञ्चल बन्दको आब्हान|






