पौडेल प्यानलमा को को छन् उम्मेदवार ?

ramchandra212काठमाडौं- नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि रामचन्द्र पौडेलले आफ्नो प्यानल बनाएका छन् । पौडेलसहित सभापतिका दाबेदार शेरबहादुर देउवा र कृष्ण सिटौलाले पनि प्यानल बनाएका छन् । सिटौलाले आफ्नो प्यानल लिखितरुपमा सार्वजनिक गरेनन् ।

पौडेल प्यानल
१ सभापति रामचन्द्र पौडेल
१ महामन्त्री डा.शशांक कोइराला
१ कोषाध्यक्ष सितादेवि यादव
खुला केन्द्रीय सदस्य
१ खुला केन्द्रीय सदस्य प्रकाशमान सिंह
२ खुला केन्द्रीय सदस्य डा. राम शरण महत
३ खुला केन्द्रीय सदस्य सुजाता कोइराला
४ खुला केन्द्रीय सदस्य महेश आचार्य
५ खुला केन्द्रीय सदस्य डा.शेखर कोइराला
६ खुला केन्द्रीय सदस्य बल बहादुर केसी
७ खुला केन्द्रीय सदस्य पद्म नारायण चौधरी
८ खुला केन्द्रीय सदस्य डा. नारायण खडका
९ खुला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल
१० खुला केन्द्रीय सदस्य रामकृष्ण ताम्राकार
११ खुला केन्द्रीय सदस्य लक्ष्मण बस्नेत
१२ खुला केन्द्रीय सदस्य धनराज गुरूङ
१३ खुला केन्द्रीय सदस्य बद्री पाण्डे
१४ खुला केन्द्रीय सदस्य अशोक कोइराला
१५ खुला केन्द्रीय सदस्य डा. गोविन्द पोख्रेल
१६ खुला केन्द्रीय सदस्य मोहन ज्ञवाली
१७ खुला केन्द्रीय सदस्य पुष्प पराजुली
१८ खुला केन्द्रीय सदस्य टेक राज पौडेल
१९ खुला केन्द्रीय सदस्य हस्त बहादुर मल्ल
२० खुला केन्द्रीय सदस्य हुर्मत न्यौपाने
२१ खुला केन्द्रीय सदस्य पूर्णकुमार शेर्मा लिम्बु
२२ खुला केन्द्रीय सदस्य धावा गुरूङ
२३ खुला केन्द्रीय सदस्य महेन्द्र कु. शर्मा
२४ खुला केन्द्रीय सदस्य प्रदिप पौडेल
२५ खुला केन्द्रीय सदस्य हरिबोल भट्टराई
प्रदेश
१ प्रदेश १ गुरूराज घिमिरे
२ प्रदेश १ अनिल कृष्ण प्रसाई
३ प्रदेश २ आनन्दप्रसाद ढुंगाना
४ प्रदेश २ तेजुलाल चौधरी
५ प्रदेश ३ नविन्द्रराज जोशी
६ प्रदेश ३ रामनाथ अधिकारी
७ प्रदेश ४ गोविन्द भट्टराई
८ प्रदेश ४ देवराज चालिसे
९ प्रदेश ५ दीपक गिरी
१० प्रदेश ५ रेवतीप्रसाद भुसाल
११ प्रदेश ६ दिनबन्धु श्रेष्ठ
१२ प्रदेश ६ हृदयराम थानी
१३ प्रदेश ७ दिलेन्द्रप्रसाद बडु
१४ प्रदेश ७ कमलबहादुर साह
महिला आरक्षण खुला
१ कमला पन्त
२ रिता खनाल
३ रूक्मिणी कोइराला
४ प्रमिला राई
५ सरिता प्रसाइँ
६ मिना पाण्डे
मधेसी आरक्षण खुला
१ रामचद्र तिवारी
२ रामकृष्ण यादव
३ रञ्जित कर्ण
मधेसी आरक्षण महिला
१ मुक्ताकुमारी यादव
२ किरण यादव
मुस्लिम आरक्षण खुला
१ मो.अफताब आलम
दलित आरक्षण खुला
१ जीवन परियार
२ प्रकाश स्नेही
३ मानबहादुर नेपाली
दलित आरक्ष महिला
१ कबिता कुमारी सरदार बाँतर
२ बिमला नेपाली
जनजाती आरक्षण खुला
१ चीनकाजी श्रेष्ण
२ तुलसी सुब्बा
३ कलमाया गुरूङ
जनजाति आरक्ष महिला
१ सरस्वती बजिमय
२ रत्न शेरचन