काठमाडौं- नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो प्यानल बनाएका छन् । देउवासहित सभापतिका दाबेदार रामचन्द्र पौडेल र कृष्ण सिटौलाले पनि प्यानल बनाएका छन् । सिटौलाले आफ्नो प्यानल लिखितरुपमा सार्वजनिक गरेनन् ।
देउवा पक्ष
१ सभापति शेरबहादुर देउवा
१ महामन्त्री अर्जुननरसिंह केसी
१ कोषाध्यक्ष चित्रलेखा यादव
खुला केन्द्रीय सदस्य
१ खुला केन्द्रीय सदस्य विमलेन्द्र निधि
२ खुला केन्द्रीय सदस्य कुलबहादुर गुरुङ
३ खुला केन्द्रीय सदस्य पूर्णबहादुर खड्का
४ खुला केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ
५ खुला केन्द्रीय सदस्य प्रकाशशरण महत
६ खुला केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की
७ खुला केन्द्रीय सदस्य रमेश लेखक
८ खुला केन्द्रीय सदस्य बालकृष्ण खाँड
९ खुला केन्द्रीय सदस्य खुमबहादुर खड्का
१० खुला केन्द्रीय सदस्य एनपी सावद
११ खुला केन्द्रीय सदस्य पुष्करनाथ ओझा
१२ खुला केन्द्रीय सदस्य चन्द्र भण्डारी
१३ खुला केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा
१४ खुला केन्द्रीय सदस्य डिना उपाध्याय
१५ खुला केन्द्रीय सदस्य शंकर भण्डारी
१६ खुला केन्द्रीय सदस्य प्रदीप गिरी
१७ खुला केन्द्रीय सदस्य रामहरि खतिवडा
१८ खुला केन्द्रीय सदस्य मनमोहन भट्टराई
१९ खुला केन्द्रीय सदस्य ध्रुव वाग्ले
२० खुला केन्द्रीय सदस्य जिपछिरिङ लामा
२१ खुला केन्द्रीय सदस्य गोविन्दराज जोशी
२२ खुला केन्द्रीय सदस्य तारानाथ रानाभाट
२३ खुला केन्द्रीय सदस्य लक्ष्मण घिमिरे
२४ खुला केन्द्रीय सदस्य चिरञ्जीवी वाग्ले
२५ खुला केन्द्रीय सदस्य उदयशमशेर राणा
प्रदेश
१ प्रदेश १ अमृत अर्याल
२ प्रदेश १ भीष्म आङदम्बे
३ प्रदेश २ रमेश रिजाल
४ प्रदेश २ हरेश महतो
५ प्रदेश ३ मोहन बस्नेत
६ प्रदेश ३ ध्यानगोविन्द रञ्जित
७ प्रदेश ४ सुरेन्द्र पाण्डे
८ प्रदेश ४ अर्जुन जोशी
९ प्रदेश ५ भरत शाह
१० प्रदेश ५ देवेन्द्र कँडेल
११ प्रदेश ६ जीवन शाही
१२ प्रदेश ६ गोपालजीजंग शाह
१३ प्रदेश ७ वीरवहादुर बलायर
१४ प्रदेश ७ बहादुर थापा
महिला आरक्षण खुला
१ अम्बिका बस्नेत
२ ईश्वरी न्यौपाने
३ डिला संग्रौला
४ पुष्पा भुषाल
५ उमा अधिकारी
६ प्रसिस महरा
मधेसी आरक्षण खुला
१ महेन्द्र यादव
२ अजय चौरसिया
३ वीरेन्द्र कनौडिया
मधेसी आरक्षण महिला
१ पार्वती डीसी चौधरी
२ मिनाक्षी झा
मुस्लिम आरक्षण खुला
१ फरमुल्ला मन्सुर
दलित आरक्षण खुला
१ मानबहादुर विश्वकर्मा
२ मीन विश्वकर्मा
३ शम्भु हजारा पासवान
दलित आरक्ष महिला
१ सुजाता परियार
२ लक्ष्मी परियार
जनजाती आरक्षण खुला
१ बहादुर लामा
२ महादेव गुरुङ
३ आङगेलु शेर्पा
जनजाति आरक्ष महिला
१ ललिता किङरुङ
१ सीता गुरुङ






