कुचीमा अफगानिस्तानको सम्झना (फोटो फिचर)

काठमाडौं- कलाकार सुष्मा राजभण्डारी, भीमप्रसाद शर्मा, अरुणा हिङमाङ र नरबहादुर विकेले अफगानिस्तानको सम्झना कुचीमा उतारेका छन् ।

अफगानिस्तानको बामियानमा सार्कस्तरीय चित्रकला शिविरमा ख्यातिप्राप्त कलाकारको सहभागितामा भएको चित्रकला कार्यशालामा नेपालका तर्फबाट सहभागी कलाकारले निर्माण गरेका चित्रलाई सामूहिकरुपमा काठमाडौंमा प्रदर्शनीमा राखियो । चित्रकला प्रकृति, सौन्दर्य, नारी वेदनालगायत विषयलाई केन्द्रित गरिएको थियो।

प्रदर्शनीका केही चित्रहरु-

IMG_1759 IMG_1760 IMG_1761 IMG_1762 IMG_1763 IMG_1764 IMG_1765 IMG_1766