दोलखा केन्द्रविन्दु भएर बिहानै पराकम्पन

earthquakeकाठमाडौं– सोमबार बिहान ३ बजेर ५२ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएर ४.२ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

वैशाख १२ गतेको गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४२१ परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो ।

पछिल्लो समय भूकम्पको परकम्प जानेक्रम कम हुँदै गएको छ