अनेसास बेल्जियमको अध्यक्षमा दीपकज्योति पौडेल

anesasबेल्जियम– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको अध्यक्षमा दीपकज्योति पौडेल निर्वाचित भएका छन्

आगामी दुईबर्षे कार्यकालको लागी उपाध्यक्षमा विष्णु सापकोटा र राजकुमार पुडासैनी निर्वाचित भए ।

महासचिवमा परमानन्द सापकोटा, सचिवमा मोहन खत्री, कोषाध्यक्ष डिल्लीराम अम्माई, सदस्यहरुमा यामु निरौला, नन्दराज घले, माधब सापकोटा, हरी श्रेष्ठ, सौरभ कारंजित निर्वाचित भए ।

समाजका अध्यक्ष दीपेन्द्र केसीको अध्यक्षतामा शुक्रवार बेल्जियमको लुभेनमा समाजको चौथो अधिवेशन भएको थियो ।