लन्डन– तमुहरुको महान पर्व ल्होसार नजिकिदै गर्दा बेलायतका तमुहरुले विभिन्न कार्यक्रम आयोजना गरी लन्डनमा ल्होछार भब्य मनाउने तयारी गरेका छन् ।![859337_437567036320787_154724360_o[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/12/859337_437567036320787_154724360_o1-918x1024.jpg)
जनवरी २ मा लन्डनस्थित ह्यारो लिजर सेन्टरमा ल्होछार विशेष कार्यक्रम आयोजना गरिएको संस्थाका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।
गुरुङका अनुसार कार्यक्रममा धार्मिक पूजा, नृत्य, गायन, आजीवन सदस्यहरुको सम्मान र डिनरको आयोजना गरिएको छ ।






