काठमाडौं- एमालेले तराई मधेसमा जारी आन्दोलन र सीमांकनको बिबादबारे पार्टी धारणा बनाउन तरार्एका २२ जिल्लाका नेताको भेला गर्ने भएको छ ।
केन्द्रीय सचिवालयले चितवनमा मंसिर १९ र २० गते भेला गर्ने निर्णय गरेको हो ।
त्यसको व्यवस्थापन गर्न चितवन जिल्ला कमिटीलाई निर्दैशन दिइएपनि मिति केही दिन पर सर्न सक्ने कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।






