भैरहवा, असोज २५ । भारतीय आयल निगमले पेट्रोलियम पदार्थ पठाउने जनाएसँगै भारतको अघोषित नाकाबन्दी केही खुकुलो भएको छ ।
९ दिनदेखि अवरुद्ध बनेको भैरहवाको सुनौली नाका सोमबार (आज)बाट सुचारु भएको छ ।
दिउँसो १२ बजेदेखि यो नाका हुँदै मालबाहक गाडी नेपाल भित्रन थालेका छन् ।






