
काठमाण्डौ
१. यदि तपाईको कपाल धेरै नै झर्ने गरेको छ भने तपाँईको शरिरमा आईरनको कमी भएको हुन सक्छ ।
२. तपाईका नङ फुस्रा वा सुख्खा र भाचिईरहने भएका छन् भने तपाईलाई फगंल ईफेक्सन वा थाईराईको समस्या हुनसक्छ ।
३. यदि तपाईलाई ओठ फुट्ने समस्याले सताएको छ भने तपाईमा भिटामीन बि को कमी भएको हुन सक्छ ।
४. तपाईको खुट्टाको औँलाको बीचमा सेतो दाग आएको छ भने तपाँईको खुट्टालाई हेरचाहको आवश्यकता छ ।
५. यदि आँखाको तल कालो घेरा छ भने यो एलर्जीको ईशारा हो । या तपाईको निन्द्रामा कमी भयो ।
६. यदि तपाईलाई कब्जीयतले सताएको छ भने तपाईको शरिरमा पानी र फाईबरको कमी भएको छ ।






