काठमाण्डाै २२ असाेज । गैर अावासिय नेपाली संघ एनअारएनले साताै विश्व सम्मेलनकाे कार्यक्रम तालिका सार्वजनिक गरेकाे छ । अागामी अक्टाेवर १६ देिख १८ सम्म सम्मेलनकाे अाैपचारीका कार्यक्रम गर्ने एनअारएनले त्यस अघि नै विभीन्न कार्यक्रम शुरू गरेकाे छ । सम्मेलनकाे अवसर पारेर गत असाेज १७ गते एनअारएन अध्यक्ष शेष घलेले लमजुङमा विद्यालय भवन उदघाटन गरेदेखिका कार्यक्रम एनअारएनले तालिकामा समावेश गरेकाे छ । कार्यक्रम तालिका हेर्न यहाँ क्लीक गर्नुहाेस ।
यस्ताे छ एनअारएन सम्मेलनकाे कार्यतालिका






