काठमाण्डाै १८ असोज |भारतीय चलचित्र जगतका अभिनेता सलमान खानको विवाहको सन्दर्भमा धेरैले प्रश्न सोध्ने गरेको विषयलाइ तपाइँ हामी माझ प्रस्तुत नगरेको भने होइन | थुप्रै बलिउडका अभिनेत्री संग नाम जोडेर बाहिर ल्याउन भारतीय मिडियाले धेरै कोशिस गरेता पनि सलमानले आफ्नो विवाह गर्ने इच्छ नभएको जाहिर गरेका छन |बलिउडका मिडियाहरु सलमान सग बिहेको सवाल गर्दा उनको जवाफ यस्तो थियो “कोसँग बिहे गर्ने र कति दिनका लागि ?’ उनले अबको बिहे जिन्दगीभरका लागि हुन नसक्नेसमेत बताएका छन् । ‘समय बदलियो, अब अस्थायी विवाह मात्रै हुन्न सक्छ,’ । यद्यपि, सलमानसँग क्याट्रिना कैफ, जैकलिन फर्नान्डेज र ऐश्वर्य रायसँग डेटिङ गरेको सुखद अनुभव भने रहेको छ |कट्रिनाले छाडेर रणवीर कपुरसग गए पछि अर्कै गर्लफ्रेन्ड बनाएको भन्ने जानकारी आए पनि अझसम्म पनि कट्रिनालाई आफ्नै घरको सदस्य भन्न पनि नछाडेका र उनि सधै आफ्नो मन र मुटुमा हुने संकेत दिएका सलमान लाइ कतै कट्रिना प्रतिको माया त होइन उनको विवाह नहुनुको कारण |
सलमान खानले अस्थायी बिहे गर्ने