काठमाण्डाै १८ असोज |गुड्दै गरेको ट्रेनमा सेक्स गर्ने एन्ड्री एगोरोभ र येभ्जिनिया इगोरोभा बिहे भएको छ । मस्को मेट्रो अन्तर्गतको ट्रेनमा सेक्स गर्दै गरेको यी रुसी जोडीको तस्बिर केही दिनअघि मात्र सार्वजनिक भएको थियो । एन्ड्री एगोरोभ र उनकी गर्लफ्रेन्ड येभ्जिनिया इगोरोभाले पूर्णतः नांगो भएर सेक्समा लीन भएको अवस्थाका केही सेल्फी लिएका थिए । एन्ड्रीले ती सेल्फी अनलाइनमा पोस्ट गरिदिएपछि हल्लीखल्ली मच्चिएको थियो । तस्बिरको अध्ययन गरेर प्रहरीले गुडिरहेको मेट्रो ट्रेनमा ती तस्बिर लिइएको भेउ पाएपछि उनीहरूलाई पक्राउ गर्न खोजेको थियो । इगोरोभालाई पक्राउ गरे पनि उनका ब्वाइफ्रेन्ड भने फरार थिए । उनलाई प्रहरीले नगद जरिवाना गराएको थियो । सेक्स गर्दै गर्दाको तस्बिर मिडियामा भाइरल भएपछी अप्ठेरो महसुस गरेकी इगोरोभाले एन्ड्रीलाई पतिका रूपमा पाएपछि भने धेरै खुसि भएकी छिन | बिहे गरेपछि खुशी मुद्रामा देखिएकी उनले भनिन्, ‘अब सब कुरा ठीकठाक भएको छ । म सात महिनाकी गर्भवती छु, जुन एन्ड्रीको देन हो ।आफ्ना साथि हरुको साथमा उनीहरूले मस्कोमा गएर बिहे गरेका थिए |
गुड्दै गरेको ट्रेनमा सेक्स गर्ने जोडीको विहे