लालबाबुले दिए अर्को ठुलो झड्का ,लाश गाड्न नेपाल आउने प्रचलन कदापी स्वीकार्य नहुने

lal

सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले डिभी पीआर लिएर जीवनको उन्नत समय विदेशमा बस्ने तर वृद्ध अवस्थामा लाश गाड्न नेपाल आउने प्रचलन कदापी स्वीकार्य नहुने वताउनुभएको छ ।

बाच्ने बेला सम्म विदेश बस्ने अनि आफ्नो श्रम बिदेशी लाइ योगदान गर्ने अनि मरे पछि लास चाही किन नेपाल ल्याउने ? म यो कुराको बिरोधि हु |

मरेको लास नेपाल ल्याएर म नेपाली हु भन्न खोजेको की नेपालमा लास आए देखि मृत आत्माले शान्ति पाउछ भनेर ल्याउन खोजेको | अघिल्ला दिनमा जे भए पनि अब स्वीकार नगरिने बताए |