काठमाडौं, भदौ २२ । संविधान लेखनको अन्तिम चरणमा पुग्दा नेपालमा राजनीतिक द्धन्द्ध चर्किएको छ । संविधान जारी गर्ने बेलामा विश्वका विभिन्न मुलुकमा पनि यस्तै द्धन्द्ध देखिएको थियो ।
तर, त्यस्ता द्धन्द्धलाई कसरी समाधान गरियो त ? एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।






