माइक्रोबसको ठक्करबाट विद्यार्थीको मृत्यु

af!h (!#^ gDa/sf] dfOqmf]a;n] lq–rGb| SofDk;sf ljBfyL{ gfdu]n z]kf{nfO{ cfh 7Ss/ lbPkl5 cfqmf]lzt ljBfyL{n] hnfPsf] dfOqmf]a; . tl:a/ M cRo't /]UdL, /f;;

काठमाडौँ, २७ साउन । आज बिहान माइक्रोबसले त्रिचन्द्र क्याम्पस अगाडि ठक्कर दिएपछि गम्भीर घाइते भएका एक विद्यार्थीको मृत्युभएको छ । बा१ज ९१३६ नम्बरका माइक्रोबसले त्रिचन्द्र क्याम्पसमा बिएससी प्रथम वर्षमा अध्ययनरत नामगेल शेर्पालाई ठक्कर दिँदा गम्भीर घाइते भएपछि बागबजारस्थित मोडेल अस्पतालमा लगिएकोमा त्यहाँ उपचारको क्रममा उनको निधन भएको हो । घटनापछि आक्रोशित विद्यार्थीले माइक्रोबस जलाएका थिए ।