हुम्लामा स्वतन्त्र उम्मेदवारले बाजी मारे, छक्कबहादुर विजयी

हुम्ला- हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी हुनु भएको छ । उहाँले ८ हजार ४ सय ९१ मत ल्याउनु भएको छ ।

उहाँका प्रतिद्वन्द्धी कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४ सय ४४ मत ल्याउनुभयो ।