शारुख र सलमान एउटै फ्लिममा

भारतीय अनलाइन पत्रिका मिड डे का अनुसार बलिउडका दुइ चर्चित नायक शारुख खान र सलमान खान अब एउटै फ्लिममा देखिने भएका छन् । लामो समाएपछि मिलेका यी दुइ खानको फ्लिम बन्ने भएपछी उनीहरुका करडौ फ्यानहरु उत्साहित बनेका छन् । “एस राज फ्लिम्स”का फ़ाउण्डर आदित्य चोप्राले दुइ ठुला खान लाई लिएर फ्लिम बनाउने भएका हुन्

। यस अघि शारुकखान र रणवीर सिंह लाई लिएर बनाउने भनिएको उक्त फ्लिममा रणवीर लाई हटाएर सलमान लाई राखिने भइएको हो । स्रोतले जनाए अनुसार शारुख र सलमानको अभिनय रहने उक्त फ्लिमको शुटिङ्ग २०१६ को अन्तिम बाट सुरु हुने छ । तर यस फ्लिममा राखिने हेरोइन हरुको भने टुंगो लागेको छैन । यस अघि यी दुइ खानले ‘कारण अर्जुन’ , ‘कुच कुच होता है’ जस्ता सुपर हिट चलचित्रहरुमा संगै अभिनय गरि सकेका छन् । एजेन्सी ।