लन्डन । नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद, रेडियो कान्तिपूरका यूरोप सम्वाददाता तथा रेडियो राइनोका संचालक रुपेश सिलवाललाई मातृशोक परेको छ । पारिवारीक स्रोतका अनुसार सिलवालकी माता लक्ष्मी सिलवालको ६८ बर्षको उमेरमा काठमाण्डौं स्थित आफ्नै निवासमा आइतवार साँझ निधन भएको हो । उहाँ बिगत केही बर्ष देखी क्यान्सर रोगले पिडित हुनुहुन्थ्यो । लक्ष्मीका दुई छोरा तिन छोरी छन्
पत्रकार रुपेश सिलवाललाई मातृशोक






