लण्डन । बेलायतमा Andy Burnham नयाँ प्रधानमन्त्री बनेका छन् । सत्तारूढ Labour Party को नेता चयन भएसँगै उनलाई राजा चार्ल्सले औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
पूर्व प्रधानमन्त्री Keir Starmer ले पदबाट राजीनामा दिएपछि बर्नहामले सत्ता सम्हालेका हुन् । नयाँ प्रधानमन्त्री बनेपछि उनले देशलाई स्थिरता, समृद्धि र सुधारतर्फ लैजाने प्रतिबद्धता जनाएका छन् ।






