इटलिमा हाल सम्म कै ठुलो छापा

etali

इटलिको प्रहरीले अहिले सम्मकै ठुलो छापा मारेको छ। अन्तरास्ट्रिय अपराधीक संघ सग आबद्ध रहेका एकै परिवारका पाँच सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ।

प्रहरीले १ ।७६ अर्ब डलर बराबरको सम्पत्ति जफत गरेको छ। १९८० तिर साधारण कामदारको रूपमा काम गर्ने ति ३ दाजु भाइ र दुई दिदि बहिनि एकाएक धनी बनेका थिए। प्रहरीको भनाइ अनुसार उनिहरु ठुलो अपराधिक समुहसङ्ग सम्लग्न थिए।