लण्डन हसाउन आइपुगे मनोज गजुरेल देखि सुबोध गौतम एदुमे सम्म अरु को को आए ?

लण्डन !बहुचर्चित हास्यँ कलाकार मनोज गजुरेल, चर्चित हास्यँ कलाकारहरु सुबोध गौतम र प्रभात लामा लण्डन आइपुगेका छन्

बेलायतको २ ठाउमा कार्यक्रम तय गरिएको छ आगामी
सेप्टेम्बर ७ शनिबार हेजमा र सेप्टेम्बर ८ आईतबार प्लमस्टिड एशियन कम्यूनिटी हलमा हुने प्रोग्रामको लागी उनि हरु लण्डन आईपुगे का हुन्

Get Your Tickets Now!

Advance:£30 and Door £35

Visit the Events Nepal Website to purchase your tickets online. www.eventsnepal.co.uk or contact us

????Hayes Show – 07403 611995, 07456 830604
????Plumstead Show – 07446 041120 ,07447 945870

Act fast and secure your spot at this one-of-a-kind event.