लण्डन,
नेपाली दूतावास धेरै बिबादहरुका कारण चर्चामा आईरहन्छ । हालसालैमात्र कर्मचारी भर्नाको बिषयलाई लिएर नेपाली दूतावास फेरी एकपल्ट बिबादित बनेको छ । यसै बिबादको बिषयलाई लिएर रंजित बस्नेतले कार्यबाहक राजदूत तेज बहादुर क्षेत्रीसंग कुराकानी गरेका छन् । सुनौ यो कुराकानी ।






