बेलायतमा नेपाली विद्यार्थीले फरदर लीभ टू रीमेंन अंतर्गत भिसा प्राप्त गर्न सक्छन की सक्दैनन् ,के भन्नु हुन्छ सोलिसिटर राजु थापा (भिडियो)

गैर आवसिय संघ यूकेले नेपालमा गएको महाभूकम्मपको कारण देखाई बेलायतमा रहेको वीद्यार्थीलाई अस्थाई रुपमा भिसा दिनुपर्छ भनी होम अफिसलाई लेखेको पत्रको जवाफ गृह मन्त्रालयले पठाएको छ। यस्को कानुनी हैसियता के त? भनेर बेलायतको पहिलो नेपाली सोलिसिटर राजु थापालाई गोर्खा च्यानलले गरेको अन्तरवार्ता