लन्डन । सोंपाल समाज युकेको अध्यक्षमा जगदिश गुरुङ सर्वसम्मत चयन भएका छन् ।यसै गरि समाजको आमा समुहको अध्यक्षमा श्रीमती मन देबि गुरुङ,उपाध्यक्ष: श्रीमती माया गुरुङ सर्वसम्मत चयन भएका छन्
सोंपाल समाज युकेको ५ मे आइतबार सम्पन्न सातौं वार्षिक अधिबेशनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको निर्वाचन समिति संयोजक युक्त गुरुङले जानकारी दिए । निर्वाचन समिति सदस्यहरूमा दीपक (डेभिड) गुरुङ, क्या चित्र गुरुङ थिए ।
समितिको उपाध्यक्षहरुमा भरत गुरुङ ,श्रीमती मीना गुरुङ.महासचिव: क्या. मोहन गुरुङ,सचिब: नवराज गुरुङ,कोषाध्यक्ष: अन्तिम गुरुङ,सांस्कृतिक सचिब: श्रीमती सृजना गुरुङ,सह मा: मिस दीपा गुरुङ,मिडिया सचिब: प्राण गुरुङ,वेब साइट सचिब: विजय गुरुङ,खेलकुद सचिव:भीम गुरुङ,स्वास्थ्य तथा सुरक्षा:चन्द्र बहादुर गुरुङ,रेप हरु:धन बहादुर गुरुङ साउथ इष्ट,रिडिङ,दीपक गुरुङ (सानु)फर्नबोरो/ अल्डरसट लाइन्च कुमार गुरुङ बेइजिङस्टोक: सुवर्ण गुरुङस्विन्डन: सन्तोष गुरुङ,ग्रिन्फर्ड/ वेम्बली/ हेरो:श्रीमती गीता गुरुङ,बर्टोक: श्रीमती मथुरा गुरुङ,हेज़/फेल्थम/ साउथ हल: यम गुरुङ,आमा अध्यक्ष:श्रीमती मनदेवी गुरुङ,उपाध्यक्ष: श्रीमती माया गुरुङ युवा संयोजक:सजन गुरुङ रहेका छन् ।
समाजमा यसअघि श्रीप्रसाद गुरुङ अध्यक्ष थिए । उनले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन् । 












