बेलायतमा उडल्याड फिल्ममा अभिनय गर्न खुल्यो अडिसन

लण्डन  ।बेलायतमा PREMIS VISION UK LIMITED कम्पनीले बेलायतमा छायांकन हुने उडल्याड मूभीमा अभिनय गर्नका लागि प्रतिभाशाली कलाकारहरूलाई आमन्त्रण गरेको छ ।

अडिसन हुने समय र ठाउँ यस प्रकार  रहेको छ –

सो कम्पनीले बेलायतमै रहेर प्रतिभा भएका कलाकारहरू माझ अडिसनको अवसर सार्वजनिक गरेको हो।

अडिसनमा आउने देखिने पुरुष र महिला कलाकारहरुको उमेर अनिवार्य रूपमा २२ देखी ५५ वर्षको बीचमा हुनुपर्नेछ ।

अभिनय गर्ने कलाकारको नेपाली र अंग्रेजी भाषाको  उच्चारणमा निःपूर्णता हुनुपर्नेछ  । इच्छुक कलाकारहरूले  अक्टुबर २९ मा आवेदन दिनुपर्ने छ ।अभिनय गर्ने कलाकारका लागि पारीशर्मिकको समेत    ब्याबस्था गरिएको छ।

सो कम्पनीले यस अघी पनि २००३ मा मेनिका र  २०११ मा केसूर तथा यूटर्न र एटिन रिलिज गरी सकेको छ  ।

सम्पर्कका लागि यो मोबाइल नम्बरमा कल गर्नुस्

उक्त मूभी बेलायत र नेपाल लगायत विभिन्न देशका ठुला फिल्म हलमा प्रदर्शन गरिने निर्देशक पर्बल सोनाम घिसिङले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।

अडिसनका लागि यहाँ क्लिक गर्नुस्। https://forms.gle/86Bcg8onMugGLg39A