रास्वपा इस्ट मिडल्याण्डमा समिति गठन,सभापतिमा लुइटेल,अरु समितिमा को को आए ?

लण्डन । बेलायतको इस्ट मिडल्याण्ड राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास नेपाली सम्पर्क विभाग यूके कार्यसमिति गठन गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी अन्तरर्गतको प्रवासी नेपाली सम्पर्क विभाग इस्ट मिडल्याण्डमा कृष्ण लुइंटेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।लुईटेलले राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएका अजेण्डा बाट प्रभावित भएर राजनीतिमा उत्रिएको लन्डन नेपाल न्युज लाइ बताए ।

यस्तो छ नयां कार्यसमिति

सभापति कृष्ण – लुइँटेल(Peterbrough)
उप सभापति – दिनेश खरेल (Leicester)
महामन्त्रि – यज्ञ डुम्रे (Nottingham)
सहमहामन्त्रि – यमलाल कंडेल (Grantham)
कोषाध्यष – धर्म सापकोटा (Grantham)

सदस्यहरु

कृष्ण कंडेल (Leicester)
बल राम चापागाई (Leicester)
कमल सापकोटा (Derby )
भुवानी आचार्य (Nottingham)
खिम गौतम (Nottingham)
राम प्रसाद खरेल (Nottingham)
अशोक रिजाल (Nottingham)
देवी लाल गैरे (Grantham )

उक्त नयां कार्यसमितिलाई राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास नेपाली सम्पर्क विभाग यूकेका सभापति पवन शर्माले बधाई तथा शुभकामना दिएका थिए ।