लाखौ नेपालीको पिडालाई आफ्नै पिडा सम्झेर प्रकाशले भकम्पको कम्पन आईरहदा आफ्नो सुरक्षाको ख्याल नगरी लाखौ श्रोताको रोएको मनलाई आफ्नो गितबाट भए पनि केही हल्का पार्नका लागि आफ्नो कर्ममा लागे । भुकम्पले हल्लाईरहेको स्टुडियो भित्रै बसेर भएपनि यस्तो गित तयार गरेका छन् कटुवालले ।
भुकम्प सम्बन्धि निकै मार्मिक गित






