लण्डन । मगर संघ यूकेले ओपन कन्सर्टको तयारी गरको छ । संघको आयोजनामा हुने नेपाली ओपन कन्सर्टमा नेपालका चर्चित कलाकारहरुले प्रस्तुति गर्ने भएका छन् । नेपाली ओपन कन्सर्ट १३ मे सनिवार फार्नबोरो स्थित फार्नबोरो फुटबल कलबमा संचालन हुने भएको हो।