राष्ट्रिय संगीतकर्मी संघ बेलायत गठन, को को आए हेर्नुहोस् नामावली

शिव भण्डारी

लन्डन । राष्ट्रिय संगीतकर्मी संघ बेलायत शाखा गठन भएको छ । केन्द्रिय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष प्रकाश कटुवालको आतिथ्यमा शनिबार लन्डनमा सम्पन्न शाखाको तदर्थ समितिको पहिलो अधिवेशनले निरुशा भट्टराई पाण्डेको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।

कार्यसमिति यस्तो छः

अध्यक्ष: निरुशा भट्टराई पाण्डे
उपाध्यक्ष: सुजता काफ्ले
सचिव: बिकास साही
कोषाध्यक्ष: रोशन बस्नेत

सदस्यहरु-

राजिन अधिकारी
सुशील गौतम
किशोर सुवेदी
निर्दोष लामा
पूर्णमान बज्राचार्य
अम्बिका काप्री
डम्बर घर्ती

सल्लाहकार समिति
डा. मुकुन्द बास्तोला
तिलक भट्टराई
जोनी पहारी
आर के त्रिपाठी
वालकृष्ण भुसाल
सुदर्शन सुवाली
सुजन पराजुली