बेलायती प्रधानमन्त्री कार्यालय अघि ७ तारिखका दिन ज्ञानराज राई, पुष्पा घले र धन गुरुङले थालेको अनशन १३ औँ दिनको दिन तोडिएको हो ।
१९९७ भन्दा पहिले रिटायर भएका गोर्खाहरुले समान पेन्सन पाउन सकेका छैनन् । सोही मुद्धामा गोर्खालीहरुले बर्षाैदेखि गोेर्खा सत्याग्रह संघर्ष समितिमार्फतआन्दोलन गर्दै आएका छन् ।








