एयर अरेवियाभित्रै उडायो रेलैले

गायक धर्मेन्द्र सेवानले पहिलो पटक जहाजभित्रै कन्सर्ट दिएका । सेवानको द एज ब्याण्डले एयर अरेवियाको जहाजमै रेशम फिरीरी गीत गाएर मनोरञ्जन दिएका हुन् । कन्सर्टमा यात्रुदेखि लिएर एयरहोस्टेजसम्म रमाएका थिए ।