एजेन्सी– एक भारतीय नागरीकलाई साउदी अरबमा टाउको काटेर मृत्युदण्ड दिइएको छ ।
अभियोग लागेका ती भारतीयसहित अन्य दुई जनाको टाउको काटेर मृत्युदण्ड दिइएको बताइएको छ ।
संचार माध्यमले जनाएअनुसार ती भारतीयले आफ्नो मालिक सुतिरहेको अवस्थामा धनमाल लुट्ने क्रममा हथौडाले हानेर हत्यम गरेका थिए ।
भारतीय नागरीक सजदा अन्सारी र अर्का साउदीका मातेर अल रोभइलीलाई आफ्नो पत्नी र दुई छोराछोरीको हतया गरेको अभियोगमा मृत्युदण्ड दिइएको जनाइएको छ ।
f







