अष्ट्रेलिया मात्र नभएर हाल विश्वभर नै घरजग्गाको कारोबार अर्थात रियलस्टेट बिजनेसमा मानिसहरुले हात हाल्ने क्रम बढ्दो छ । त्यति मात्र नभएर एक सामान्य ग्राहकको रुपमा घरजग्गाको खरिद विक्रीमा पनि विभिन्न विषयमा ध्यान दिनुपर्ने हुन्छ ।
यसैविषयमा हामीले अष्ट्रेलिलयामा लामो समय प्रपर्टी व्यवसायमा संलग्न रहेका प्रिन्सीपल मल्टी डायनामिक रियलस्टेटका डाइरेक्टर मेघाराज पौडेल सँग लिएको अन्तर्वार्ता हेरौँ ।






