लण्डन । बेलायतमा कोभिड १९ कै समय वरिपरि भएको घटनालाई समेटेर एउटा छोटो चलचित्र ‘शून्य’ सार्वजनिक भएको छ ।
एक मात्र पात्र रहेको उक्त चलचित्रमा नायकको भूमिका ध्रुव दत्तले गरेका छन् । निर्देशक सनम वैरागको निर्देशनमा निर्माण भएको ‘शून्य’ लगभग ९ मिनेट लामो चलचित्र रिलिज भएको हो।
भिजन संसारको प्रस्तुतिका रुपमा रिलिज गरिएको ‘शून्य’ मा डीडी ईन्टरटेनमेन्टको साथ छ । जसमा कृष्णबहादुर लाम्गादेको निर्माण, गोपी सापकोटाको कथा र शन्तकुमार राईको छायांकन छ ।
पूरा भिडियो हेर्नुहोस :






