काठमाडौं, ४ चैत – गृह मन्त्रालयले केही प्रमुख जिल्ला अधिकारीसहित सहसचिव र उपसचिव गरी २८ जनाको सरुवा र पदस्थापन गरेको छ । मन्त्रालयले मंगलबार राती केहीको सरुवा र केहीलाई गृह अन्तरगतका विभिन्न कार्यालयमा पदस्थापन गरेको हो ।
सरुवा हुनेमा १० जना भन्दा बढी प्रमुख जिल्ला अधिकारी रहेका छन् भने अरु बिभिन्न बिभागका रहेका छन् । को कहाँ सरुवा भए ? हेर्नुहोस ।






