एनआरएन उपाध्यक्ष कुल आचार्यद्धारा चीनका पदाधिकारीलाई बधाई

लन्डन – गैर आवासीय नेपाली संघ केन्द्रीय उपाध्यक्ष कुल आचार्यले चीनको भ्रमण गरेर नवगठित तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिएका छन् । चीनमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष आचार्यले चीनको नवगठीत तदर्थ समितिका अध्यक्ष सुदेश कुमार झालगायत पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिएका हुन ।

एनआरएन आइसिसीको मापदण्डअनुसार समयमै साधारण सभा गराउन सुझावसमेत दिएका छन् । यूकेबाट एनआरएन एसिया प्याशिसिफकको छैठौ सम्मेलनमा हङकङ आउनुभएको अवसर पारेर सफल ब्यवसायी जगन्नाथ ज्ञवालीका साथ आचार्य चीनको ग्वाङजाउ पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *