लन्डन। सुमधुर आवाजकी धनि गायिका सिर्जना खत्री हाउडेमायाको “नाैटंकी माया” गीत सार्वजनिक भएको छ।
गीतमा शब्द तथा संगीत गायिका सिर्जना खत्री हाउडेमायाको रहेको छ भने उनलाई मिस्टर आर्जेले साथ् दिएका छन् ।
चर्चित नायिका आंचल शर्मा र एस राज गराचको अभिनय रहेको उक्त गीतमा अर्जुन तिवारीले छायांकन गरेका छन् भने राजिब समरले निर्देशन गरेका छन् ।
हेर्नुहोस् भिडियो :—







