लण्डन । नेपाली सांगीतिक बजारमा यतिबेला तीज पर्वलक्षित गीत–संगीतको बाढी छ ।
गुल्मेली लोक दोहोरी गायिका मंजु पौडेल र गायक सन्तु थापा को नंया तीज गीत ‘छम्म छम्म’ सार्वजनिक भएको छ ।
छम्म छम्म केहीअघि यु–ट्युबमा आइसकेको छ । उक्त गीतमा शब्द शिब हमालको रहेको छ भने लय पवित्रा सर्तुंगे मगरको छ।
भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । राजेश घिमिरेले छायांकन गरेको भिडियोमा बिष्णु शर्माको सम्पादन रहेको छ ।
हेर्नुहोस भिडियो :







